
काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले बिहीबार साँझ मन्त्रिपरिषद् बैठक बोलाएका छन्। साँझ ६ बजे प्रधानमन्त्री निवास बालुवाटारमा मन्त्रिपरिषद् बैठक बोलाइएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले जनाएको छ। सम्भवत: मन्त्रिपरिषद् बैठकले राष्ट्रपतिद्वारा गत मंगलबार जारी संवैधानिक परिषदसम्बन्धी अध्यादेश खारेज गर्न अर्को अध्यादेश